Chaitanya News - All about Chaitanya News
  • 2026-03-29
  • 02:22:41
  • शनिबार,चैत्र १४, २०८२
भेनेजुएला: राष्ट्रिय संकट र वैश्विक भू–राजनीति

भेनेजुएला: राष्ट्रिय संकट र वैश्विक भू–राजनीति

तोमनाथ उप्रेती: १.बिषय प्रवेश: भेनेजुएला दक्षिण अमेरिकाको एक प्रमुख देश हो, जसले विश्वकै ठूलो तेल भण्डार भएको कारण लामो समयसम्म समृद्धि अनुभव गर्यो। तर तेलमा अत्यधिक निर्भरता दीर्घकालीन कमजोरीमा परिणत भयो। सन् १९९९ मा ह्युगो चाभेज सत्ता आएर समाजवादी नीति लागू गरे। उनले तेल उद्योग राष्ट्रियकरण गरे र गरिब वर्गका लागि सामाजिक कार्यक्रम सुरु गरे। सुरुमा जनजीवन सुधार भयो, तर दीर्घकालीन योजना र उत्पादन विविधीकरणमा ध्यान नदिँदा अर्थतन्त्र कमजोर रह्यो। भेनेजुएला विगत दुई दशकदेखि गहिरो राजनीतिक, आर्थिक, र सामाजिक संकटमा फँसेको छ। लामो समयदेखि भ्रष्टाचार, राजनीतिक अस्थिरता, र तेल अर्थतन्त्रमा अत्यधिक निर्भरता देशको पतनका मुख्य कारण बनेका छन्। निकोलस मादुरो...

  • रजत जयन्तीको अवसरमा चैतन्यले गर्याे-बेलौरीको जनजागृति मा.वि.लाई आठ थान पङ्खा हस्तान्तरण

    रजत जयन्तीको अवसरमा चैतन्यले गर्याे-बेलौरीको जनजागृति मा.वि.लाई आठ थान पङ्खा हस्तान्तरण

    धनगढी- कैलालीको धनगढीस्थित चैतन्य पाठशालाले आफ्नो २५ औँ वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सहयोग हस्तान्तरण गरेको छ । विद्यालयले “चैतन्य शैक्षिक जागरण अभियान” अन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिका–३ मा रहेको जनजागृति पुष्पलाल स्मृति माध्यमिक विद्यालय लाई आठ...

    रजत जयन्तीको अवसरमा चैतन्यले गर्याे-बेलौरीको जनजागृति मा.वि.लाई आठ थान पङ्खा हस्तान्तरण
    मनको उज्यालो : करुणाले विछोडिएका आत्मालाई जोड्ने सेतु 
    मनको उज्यालो : करुणाले विछोडिएका आत्मालाई जोड्ने सेतु 

    मनको उज्यालो : करुणाले विछोडिएका आत्मालाई जोड्ने सेतु 

    तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार:  मानव जीवन एक अदृश्य यात्राजस्तो हो—कहिले सुखका पातहरूमा हावाको छुन जस्तो हलुका, कहिले पीडाका तुफानमा चिरिएको आत्माजस्तो गहिरो। यो यात्रामा मानिसलाई जोड्ने, विभाजनलाई मेटाउने र घाउमा मलम राख्ने शक्ति यदि केहिमात्र छ भने त्यो करुणा हो। करुणा कुनै सामान्य भावनात्मक प्रतिक्रिया मात्र होइन, यो मनको उज्यालो हो—अन्धकारको बीचमा बाटो देखाउने ज्योति, विछोडिएका आत्मालाई पुनः मिलाउने...

    अधिकांश विदेशी मुद्राको मूल्य ओरालो लाग्यो

    अधिकांश विदेशी मुद्राको मूल्य ओरालो लाग्यो

    काठमाडौँ– आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ। निर्धारित विनिमय दर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३० पैसा र बिक्रीदर २०१ रुपैयाँ १० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ३० पैसा र बिक्रीदर १९० रुपैयाँ ०६ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०४...

    चैतन्य ग्यालरी