Chaitanya News - All about Chaitanya News
  • 2026-06-06
  • 03:13:29
  • शुक्रबार,जेठ २२, २०८३
मन्त्री बादीले भनिन्: ‘जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक हो’

मन्त्री बादीले भनिन्: ‘जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक हो’

काठमाडौँ– महिला, बालबालिका, लैंगीकं तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक भएको बताएकी छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा दलित समुदायले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको स्पष्ट पारिन्। मन्त्री बादीले भनिन्, “नेपालको हरेक परिवर्तनमा दलित समुदायले पुर्‍याएको योगदानको सम्मान गर्न चाहन्छु, सीमित स्रोतसाधन जनशक्तिकाबिच आयोगले गरेका काम प्रशंसनीय छ, दलित समुदायका समस्या समाधान गर्न मन्त्रालय र आयोगबिच समन्वय र सहकार्य गर्छौँ।” राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विभेदका विषयमा सघन छलफल र संवादका माध्यमबाट समतामूलक र...

  • शिवराज नगरपालिकाका युवालाई निजामती सेवातर्फ उन्मुख गराउँदै चैतन्य लोकसेवा बुटवल

    शिवराज नगरपालिकाका युवालाई निजामती सेवातर्फ उन्मुख गराउँदै चैतन्य लोकसेवा बुटवल

    बुटवल– चैतन्य लोकसेवा बुटवलद्वारा शिवराज नगरपालिका, कपिलवस्तुका युवाहरूलाई निजामती सेवामा प्रवेश गराउने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । चैतन्य एकेडेमी नेपाल, बुटवल शाखाले आफ्नो नियमित कार्यक्रमअन्तर्गत शिवराज नगरपालिकासँगको प्रशासनिक सहकार्यमा उक्त कार्यक्रम सुरु गरेको हो । नासु तथा...

    बुटवल– चैतन्य लोकसेवा बुटवलद्वारा शिवराज नगरपालिका, कपिलवस्तुका युवाहरूलाई निजामती सेवामा प्रवेश गराउने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । चैतन्य एकेडेमी नेपाल, बुटवल शाखाले आफ्नो नियमित कार्यक्रमअन्तर्गत शिवराज नगरपालिकासँगको प्रशासनिक सहकार्यमा उक्त कार्यक्रम सुरु गरेको हो । नासु तथा खरिदार पदका लागि लक्षित लोकसेवा तयारी कक्षा अनलाइन माध्यमबाट सञ्चालन गरिँदै आएकोमा यसको प्रभावकारिता अभिवृद्धि गर्न हालै भौतिक रूपमा अभिमुखीकरण...

    टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन भोलिदेखि सुरु हुने, कानुन निर्माणसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने

    टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन भोलिदेखि सुरु हुने, कानुन निर्माणसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने

    काठमाडौँ– संघीय संसद् र सातै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अभ्यास आदान–प्रदानलाई सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरिएको उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन सुदूरपश्चिम प्रदेशको टीकापुरमा शनिबारदेखि सुरु हुने भएको छ। दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनका लागि संघीय तथा प्रदेश तहका शीर्ष पदाधिकारीहरू धनगढी पुगेका छन्। प्रतिनिधि सभाका सभामुख डीपी अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाकी उपसभामुख रूवीकुमारी, राष्ट्रिय सभाकी उपाध्यक्ष लिलाकुमारी भण्डारीलगायत प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन पुगेका हुन्। शनिबार बिहान ८स्३० बजे सम्मेलनको औपचारिक उद्घाटन हुने कार्यक्रम तय गरिएको छ। त्यसपछि बन्द सत्रमा संसदीय अभ्यास, कानुन निर्माण प्रक्रिया तथा व्यवस्थापकीय प्रणालीसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्रहरू प्रस्तुत गरिनेछ। संघीय...

    चैतन्य ग्यालरी