लोक सेवाले लिएको लेखापाल पदको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन् - Chaitanya News
  • 2026-07-07
  • 14:20:19
  • मंगलबार,आषाढ २३, २०८३
  • लोक सेवाले लिएको लेखापाल पदको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन्

    लोक सेवाले लिएको लेखापाल पदको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन्

    काठमाडौँ– लोक सेवा आयोगले लिएको लेखापाल पदको लिखित परीक्षामा एक जना पनि उम्मेदवार उत्तीर्ण नभएको लोकसेवा आयोगले सार्वजनिक गरेको सुचनाले देखाएको छ ।

    नेपाल कृषि अनुसन्धान परिषद्को लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको आयोगले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ।