काठमाडौँ– १८ जना सहसचिवहरूको सरुवा भएको छ। आज (शुक्रबार) गृहमन्त्रीस्तरीय निर्णयबाट १८ जना सहसचिवहरूको सरुवा गरिएको हो।
मन्त्रालयले यही जेठ १३ र २२ गतेको निर्णयानुसार १८ जना सहसचिवहरूको पदस्थापन र सरुवा गरेको हो। सरुवा गरिएका मध्ये १२ जना सह–सचिवहरूलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा खटाएको छ।
![]()