काठमाडौँ– खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
हिजो (शनिबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नम्बर ११३०८–११३१३ –०८२–८३ (खुला तथा समावेशी), एकीकृत सेवारसमूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा सार्वजनिक भएको छ।
![]()