1. नेपालको संविधान अनुसार राज्य शक्ति भन्नाले देहायको कुन विकल्पलाई जनाउँछ ?
A. राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सम्बन्धी अधिकार
B. राज्यको कार्यपालिकीय अधिकार
C. राज्यको कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र राज्यको कर्मचारीतन्त्र समेत
D. राज्यको कार्यपालिका, व्यवस्थापिका न्यायपाालिका सम्बन्धी अधिकार र अविशिष्ट अधिकार समेत
2.नेपालको संविधान निर्माणको क्रममा संवाद समितिको सभापति को थिए ?
A. कृष्ण प्रसाद सिटौला B. डा. बाबुराम भट्टराई C. माधव कुमार नेपाल D. रामचन्द्र पौडेल
3. जोडा मिलाइ सहि कोड छान्नुहोस् ।
रोग, वाहक, कोडः
a. Typhoid, 1. Virus, A. a-2, b-4, c-1, d-2
b. Chicken Pox, 2. Athlete’s foot, B. a-3, b-1, c-4, d-2
c. Malaria, 3. Bacteria, C. a-1, b-3, c-2, d-1
d. Fungus , 4. Protozoa, D. a-4, b-1, c-3, d-2
4. तलका मध्ये कुन साबुनको उदाहरण होइन् ?
A) सोडियम ओलिरेट B) सोडियम स्टिरेट C) सोडियम पालमिटेट D) सोडियम पाइरोफोस्फेट
5. निम्न घटनाको बारेमा विचार गर्नुहोस् र सहि क्रम छनौट गर्नुहोस् ।
१) कीर्तिपुर माथि गोरखा सेनाको विजय २) पृथ्वीनारायण शाहको मृत्यु
३) वेत्रावती सन्धी ४) माधवर सिंहको हत्या
A. १–२–३–४ B. १–३–४–२ C. ३–१–२–४ D. ४–१–२–३
6. आसियानको सदस्य राष्ट्रहरु मध्ये नेपालसँग अन्तिममा दौत्य सम्बन्ध कायम गर्ने राष्ट्र कुन हो ?
A. ब्रुनाई B. कम्बोडिया C. भियतनाम D. सिंगापुर
7.To in 2 के सँग सम्बन्धित छ ?
A. बाघको संख्या दोब्बर B. गैंडाको संख्या दोब्बर
C. रुखको संख्या दोब्बर D. हात्तीको संख्या दोब्बर
8. जोडा मिलाई कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
नाम, प्रधान कार्यालय,
a. United Nation Office for project services, 1. Copenhagen, Denmark.
b. UN women, 2. New York, New York, United States
c. UNODC, 3. Vienna, Austria
d. International Organization for migration , 4. Geneva, Switzerland
A) a-2,b-1,c-3,d-4 B) a-1,b-2,c-3,d-4 C) a-3,b-4,c-2,d-1 D) a-4,b-3,c-1,d-2
9. वायुमण्डलको ओजान तह पातलिँदै गएको कुरा विश्व सामु ल्याउने वैज्ञानिक……… हुन् ?
A) Thomas Middleditch B) guglielmo marconi
C) Sherwood Rowland D) paul crutzen
10.विकासवादी सिद्धान्त का जनकको हुन् ?
A. चाल्र्स डार्बिन B. माइकल फाराडे C. लुई पास्चर D. न्यूटन
11. तल उल्लेखित विषयहरुको जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर पत्ता लगाउनुहोस् ।
भाषा परिवार कोडः
a. द्रबिड, 1. राजवंशी, A) a-4, b-1, c-3, d-2
b. आग्नेयाली, 2. झाँगड, B) a-2, b-4, c-1, d-3
c. भोट वर्मेली, 3. चेपाङ, C) a-1, b-2, c-3, d-4
d. भारोपोली, 4. सतार, D) a-2, b-4, c-3, d-1
12. फ्रान्सेली राज्य क्रान्तिमा देहायको कुन विदेशी घटनाको प्रभाव परेको थियो ?
A. अमेरिकी स्वतन्त्रता संग्राम B. बेलायतको गौरवमय क्रान्ति
C. समकालीन स्वतन्त्रमुखी विश्व लहर D. माथिका सबै
13. ‘ट्रहोटे पर्व’ कुन जाति सँग सम्बन्धित छ ?
A. तामाङ B. गुरुङ् C. राई D. शेर्पा
14. जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस्
महासागर, औसत गहिराई (मि.), कोडः
a. प्रशान्त महासागर, 1. ३,९००, A) a-2, b-4, c-1, d-3
b. सुमेरु महासागर, 2. ४,३००, B) a-1, b-2, c-3, d-4
c. हिन्द महासागर, 3. २,४००, C) a-4, b-1, c-2, d-3
d. कुमेरु महासागर, 4. १,३३०, D) a-2, b-4, c-3, d-1
15. नेपालको पूर्व, दक्षिण र पश्चिम सिमाना भारतसँग कति दूरीको लम्बाई सम्म जोडिएको छ ?
A. १०८५ कि.मि. B. ११८५ कि.मि. C. १२८५ कि.मि. D. १३८५ कि.मि.
16. तलको भनाई विचार गर्नुहोस र सही उत्तर पत्ता लगाउनुहोस् ।
१) अरुण उपत्यका नेपालको संखुवासभा जिल्लामा पर्दछ ।
२) नेपालबाट सबैभन्दा नजिक पर्ने तेस्रो मुलुक भुटान हो ।
३) काठँमाण्डौं १,३३७ मिटर देशान्तरमा पर्दछ ।
४) विश्वको अग्लो हिमशिखर गडविन आष्टिन हो ।
A.१ र २ मात्र सही B. १, २ र ३ मात्र सही
C. १, ३ र ४ मात्र सही D. माथिका सबै सही
17. नेपालको संविधान २०७२,को कुन भागमा ‘नागरिकता’ सम्बन्धी व्यवस्था गरिएको छ ?
A. भाग १ B. भाग २ C. भाग ३ D. भाग ५
18. तलका भनाईहरु विचार गर्नुहोस् र सहि उत्तर छान्नुहोस् ।
१) शहिद दशरथ चन्दलाई वि.सं.१९९७ माघ १४ मा मृत्युदण्ड दिइएको थियो ।
२) ३८ साल पर्व तथा ४२ सालपर्व जस्ता विभत्स घटनाहरु पृथ्वीवीर विक्रम शाहको शासनकालमा भएको थियो ।
३) बालाजुका २२ धारामध्ये २२ औं धारा पृथ्वीनारयण शाहले निर्माण गरेका हुन् ।
A. १ र २ मात्र सही B. १ र ३ मात्र सही C. २ र ३ मात्र सही D. माथिका सबै सही
19. सर्वप्रथम नाटकको जन्म कुन सभ्यताबाट भएको मानिन्छ ?
A. रोमको सभ्यता B. युनानी सभ्यता C. मिश्रको सभ्यता D. मेसोपोटामियाको सभ्यता
20. तलका मध्ये (COP) को सम्मेलनको बारेमा कुन विकल्प सही छ ?
(COP) सम्मेलन स्थान
a. २७ औ 1. UAE
b. २८ औ 2. ब्राजिल
c. २९ औ 3. ईजिप्ट
d. ३० औ 4. अजरवैजान
A) a3,b4,c2,d1 B) a3,b4,c1,d2 C) a3,b1,c4,d2 D) a4,b1,c2,d3
उत्तरः
1. D 11. D
2. B 12. D
3. D 13. B
4. D 14. A
5. A 15. B
6. A 16. C
7. A 17. B
8. B 18. A
9. C 19. B
10. A 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100