काठमाडौँ– खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।
आज (सोमबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यलयले एक सूचना जारी गर्दै खरिदार पदको प्रथम चरणको लिखित नतिजा सार्वजनिक भएको जनाएको हो।
लोक सेवा आयोग, हेटौँडा कार्यालयको विज्ञापन नम्बर १२५०२–१२५०७–०८२–८३ (खुला तथा समावेशी), एकीकृत सेवा–समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा सार्वजनिक भएको छ।
![]()