काठमाडौँ– सरकारले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूहका ४० जना इन्जिनियरको सरुवा गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८३ असोज २७ गतेको निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियरहरूलाई विभिन्न मन्त्रालय, विभाग तथा सरकारी कार्यालयमा सरुवा गरेको हो।
सरुवासँगै सम्बन्धित इन्जिनियरहरूले नयाँ कार्यालयमा जिम्मेवारी सम्हाल्नेछन्। मन्त्रालयले सरुवा गरेका इन्जिनियरहरू को कहाँ पुगे भन्ने विवरण सार्वजनिक गरिएको छ।
हेर्नुहोस् सरुवा सूची :


