1. सन् २०२६ को विश्व हुलाक दिवस कति औँ हो?
A. १५५ औँ B. १५१ औँ C. १५७ औँ D. १५८ औँ
2.शेर्पा जातिको धर्मग्रन्थ कुन हो ?
A. फोग्यु B.मुन्धुम C.लेप्चा D.अर्थवेद
3. नेपालले हालसालै कूटनीतिक सम्बन्ध कायम गरेको १८५ औँ मुलुक कुन हो ?
(A) सेनेगल (B) माइक्रोनेसिया (C) नामिबिया (D) ग्रेनाडा
4.निम्न मध्ये सबैभन्दा अग्लो हिमाल कुन हो ?
A.मकालु B.मनास्लु C.धौलागिरी D.अन्नपुर्ण
5.नेपालको संविधान अनुसार संघीय संसदको स्वीकृति पछि मात्र खर्च गर्न पाउने विषय/क्षेत्र कुन हो ?
A.राष्ट्रपतिको पारिश्रमिक र सुविधा B.प्रतिनिधि सभाका सभामुखको पारिश्रमिक र सुविधा
C.प्रधानमन्त्रीको पारिश्रमिक र सुविधा D.प्रदेश प्रमुखको पारिश्रमिक र सुविधा
6.१६ औ योजनाको अन्त्य सम्ममा नेपालको चालु, पूँजीगत र वित्तीय व्यवस्था खर्चको अनुपातलाई कति पु¥याउने लक्ष्य रहेको छ ?
A.५५ :२९ : १६ B. ५४ : ३० : १५
C.५५ : ३० : १५ D. ५५ : ३१ : १४
7.सर्वाधिक मरुभूमि भएको राष्ट्र निम्न मध्ये कुन हो ?
A.सिंगापुर B.रसिया C.सोमालिया D.लिबिया
8.नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिले देखि भएको हो ?
A.वि.सं. २०७० B. वि.सं. २०६९ C.वि.सं. २०७१ D.वि.स. २०६८
9.तलका भनाई विचार गर्नुहोस् ।
१.क्षेत्रफलको आधारमा विश्वको चौथो ठुलो महादेश,
२.भुमध्य रेखा र मकर रेखा दुवैले काटेको महादेश,
३.पंक्षीहरुको महादेश भनेर चिनिने,
माथि दिइएका विशेषता निम्न कुन महादेशका हुन ।
A.दक्षिण अमेरिका B.अन्टार्कटिका महादेश
C.उत्तर अमेरिका D.अफ्रिका महादेश
10.भित्रि मधेशका जिल्लाहरु ठुलो देखि सानो क्रम मिलाउनुहोस् ।
A.दाङ, सिन्धुली, सुर्खेत, मकवानपुर, चितवन, उद्यपुर, नवलपरासी
B.दाङ, सुर्खेत, सिन्धुली, मकवानपुर, चितवन, उद्यपुर, नवलपरासी
C.दाङ, सिन्धुली, मकवानपुर, सुर्खेत, चितवन, उद्यपुर, नवलपरासी
D.दाङ, सिन्धुली, सुर्खेत, चितवन, मकवानपुर, उद्यपुर, नवलपरासी
11.विष्णु तिर्थ तालु भनेर कुन ताललाई चिनिन्छ ?
A.फेवा ताल B.मैदी ताल C.रानी पोखरी D.फोक्सुण्डो ताल
12.अमेरिकी स्वतन्त्रताको घोषणा पत्र कसले तयार पारेका हुन ?
A.जर्ज वासिङटन B.त्रिस्टोफर कोलम्बस C.ग्रेनवेल D.थोमस जेफर्सनल
13.पारिस्थितिक पद्धतिको जैविक तत्वमा कुन पर्दैन् ?
A. उत्पादक B.उपभोक्ता C. विच्छेदक D.माटो
14.सन् २०२६ को शीतकालीन ओलम्पिक को आयोजक राष्ट्र कुन हो ?
A.जापान B.रसिया C.इटाली D.अमेरिका
15. तलका मध्ये कहाँ/कसले सर्वाधिक अक्सिजन उत्सर्जन गर्दछ ?
A) amazon basin B) Praireas Grass Land
C) phytoplankton D) Tiaga Rain Forest
16.सबै भन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो भने,दोस्रो जिल्ला कुन हो ?
a.रामेछाप B.पर्सा C.सिराहा D.मकवानपुर
17. संयुक्त राष्ट्रसंघद्वारा कुन वर्षलाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्षका रूपमा मनाउने घोषणा गरेको छ ?
(A) सन् २०२५
(B) सन् २०२६
(C) सन् २०२७
(D) सन् २०२८
18.सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरिएको छ?
A. हान काङ B. एनी कार्सन C. लास्लो क्रास्नाहोरकाई D. डोरिस लेसिङ
19.’Corpuscles Theory’ निम्न मध्ये कुन वैज्ञानिकले प्रतिपादन गरेका हुन ?
A.माईकल फराडे B.जोन डाल्टन C.चाल्र्स डार्बिन D. न्युटन
20.रेडियम पत्ता लगाए बापत म्याडम क्युरी लाई कहिले भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरियो ?
A.सन् १९०३ B.सन् १९०४ C. सन् १९०५ D. सन् १९०६
1. B 11. C
2. A 12. D
3. A 13. D
4. A 14. C
5. B 15. C
6. A 16. D
7. D 17. B
8. B 18. B
9. A 19. D
10. A 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100