Chaitanya News - All about Chaitanya News
  • 2026-09-02
  • 20:50:20
  • बुधबार,भाद्र १७, २०८३
प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ यो के तरिका हो ?: प्रचण्ड

प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ यो के तरिका हो ?: प्रचण्ड

काठमाडौं– प्रतिपक्षी दल नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। आज (बुधबार) को प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले संसद्‌का सबै सांसदहरूको विश्वास लिन नसकेको भन्दै आपत्ति जनाएका हुन्। ‘सरकारको मुख्य नेतृत्व आज आउनु भयो केही ब्रिफिङ गर्नुभयो यस अर्थमा धन्यवाद भन्छु। तर अरुलाई पनि विश्वासमा लिनुपर्थ्यो। संसद्‌लाई विश्वासमा लिनु भनेको खाली प्रतिप्रक्षीलाई मात्रै होइन। कार्यशैलीले के देखाउँछ भने आफ्नै सांसदलाई पनि विश्वासमा लिने मेहेनत गरेको मैले चाहिँ देख्दिनँ,’ उनले भने, ‘उहाँ आउनुहुन्छ कसैको अनुहार नहेरि जानुहुन्छ यो के तरिका हो ? यस्तो हुँदैन। प्रधानमन्त्री त हामी सबैको हो। जतिबेला हामी सबैले सहयोग गर्छौं भनिरहेका...

  • ‘सफलता केवल प्रेरणाले होइन, सही सोच र निरन्तर कर्मले मिल्छ’: रमण भट्टराई

    ‘सफलता केवल प्रेरणाले होइन, सही सोच र निरन्तर कर्मले मिल्छ’: रमण भट्टराई

    चैतन्य खबरले नेपालका चर्चित प्रेरणादायी वक्ता, नेतृत्व प्रशिक्षक तथा आध्यात्मिक मार्गदर्शक रमण भट्टराईसँग जीवन, सफलता, अनुशासन, आत्मचेतना र सकारात्मक सोचका विविध पक्षमा गहन ‘चैतन्य संवाद’ गरेको छ। संवादका क्रममा उहाँले जन्मदेखि जीवनको उद्देश्यसम्म, गुनासोबाट कृतज्ञतातर्फको यात्रा र युवामा बढ्दो निराशालाई...

    ‘सफलता केवल प्रेरणाले होइन, सही सोच र निरन्तर कर्मले मिल्छ’: रमण भट्टराई
    आत्मनिर्भर राष्ट्रको पहिलो पहिचान नैतिक नागरिक
    आत्मनिर्भर राष्ट्रको पहिलो पहिचान नैतिक नागरिक

    आत्मनिर्भर राष्ट्रको पहिलो पहिचान नैतिक नागरिक

    तोमनाथ उप्रेती: आत्मनिर्भरता एउटा व्यापक राष्ट्रिय चेतना हो, जसको आधार आर्थिक क्षमतासँगै नागरिकको चरित्र, जिम्मेवारी र नैतिक अनुशासनमा टिकेको हुन्छ। कुनै राष्ट्रले आफ्ना आवश्यकता आफैँ पूरा गर्न सक्ला, तर यदि उसका नागरिक सार्वजनिक सम्पत्तिप्रति उदासीन, कर्तव्यप्रति विमुख, कानुनप्रति अनादरपूर्ण र व्यक्तिगत लाभका लागि सामूहिक हितलाई तिलाञ्जली दिने प्रवृत्तिका छन् भने त्यस्तो आत्मनिर्भरता दीगो हुन सक्दैन। त्यसैले आत्मनिर्भर राष्ट्रको पहिलो पहिचान...

    ग्यास आपूर्ति प्रभावित भएपछि घरायसी उपभोक्तालाई प्राथमिकता, होटल, रेस्टुरेन्ट लगायत व्यवसायीले आफैँ ढुवानी गर्नुपर्ने

    ग्यास आपूर्ति प्रभावित भएपछि घरायसी उपभोक्तालाई प्राथमिकता, होटल, रेस्टुरेन्ट लगायत व्यवसायीले आफैँ ढुवानी गर्नुपर्ने

    काठमाडौँ– राजमार्गमा आएको पहिरो तथा सडक अवरोधका कारण खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि नेपाल आयल निगमले घरायसी उपभोक्तालाई प्राथमिकता दिने व्यवस्था गरेको छ। होटल, रेस्टुरेन्टलगायत व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने व्यवसायीले भने उद्योगबाट आफैँ ढुवानी गरेर ल्याउनुपर्ने भएको छ। सडक अवरोधका कारण काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति गर्ने २२ वटा उद्योगमध्ये १८ वटा उद्योगमा ग्यास बुलेट पुग्न सकेको छैन। धादिङ, काभ्रे र काठमाडौँमा रहेका ती उद्योगमा बुलेट पुग्न नसकेपछि उपत्यकाको ग्यास आपूर्ति प्रभावित भएको हो। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा प्रतिबन्ध नलगाइएको स्पष्ट पारे। उनका अनुसार अहिलेको विषम परिस्थितिमा सर्वसाधारणको भान्सामा ग्यासको...

    चैतन्य ग्यालरी

    एक सिट देखेर डर लाग्यो, तर ‘गर्छु र गरेरै छाड्छु’ भनेर लोकसेवा पास गरेँ : दिनेशराज न्यौपाने

    चैतन्य संवादमा लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवाको जनस्वास्थ्य अधिकृत पदमा एक सिटमा एक नम्बरमा सफल हुनुभएका दिनेश राज न्यौपानेसँग लोकसेवा तयारी, प्रतिस्पर्धा, अध्ययन रणनीति, अनुशासन र सफलताको यात्राबारे विशेष संवाद गरेका छौँ। जुम्लादेखि नेपालगन्ज, काठमाडौँ हुँदै भारतसम्मको शैक्षिक यात्रा तय गर्नुभएका...

    एक सिट देखेर डर लाग्यो, तर ‘गर्छु र गरेरै छाड्छु’ भनेर लोकसेवा पास गरेँ : दिनेशराज न्यौपाने