उपसचिवसहित ५२ कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित) - Chaitanya News
  • 2026-10-15
  • 14:46:39
  • बिहिबार,आश्विन २९, २०८३
  • उपसचिवसहित ५२ कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित)

    उपसचिवसहित ५२ कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित)

    काठमाडौँ– मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुदूरपश्चिमले उपसचिवसहित ५२ कर्मचारीको सरुवा गरेको छ।

    आज (बिहिवार) कार्यालय सुदूरपश्चिमले अधिकृत ९ औँ, दशौँ र छैटौँ तहका ५२ कर्मचारीको सरुवा गरेको हो।