नर्सिङ्ग अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-10-16
  • 19:34:18
  • शुक्रबार,आश्विन ३०, २०८३
  • नर्सिङ्ग अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    नर्सिङ्ग अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– नर्सिङ्ग अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    हिजो (सोमबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना मार्फत अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

    आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४०–०८२–८३ (आ.प्र.),स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, सातौँ तह, नर्सिङ्ग अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

    यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४४/०८२-८३ (आ.प्र.),स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ्ग/प.हे.न. समूह, सातौँ तह, कम्युनिटी नर्सिङ्ग अधिकृत पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ ।