Chaitanyakhabar
काठमाडौँ– कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ९४ जना कर्मचारीहरूको सरुवा गरेको छ।
हिजो (सोमबार) मन्त्रालयले एक सूचना जारी गर्दै स्वास्थ्य सेवाका विभिन्न पद तथा तहमा कार्यरत ९४ जना कर्मचारीहरूको सरुवा गरेको हो।
९४ कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
विपद्मा राजनीतिक दलका युवा संगठनको ‘ग्राउन्ड एक्टिभिटी’
भोटेकोशी बाढीः दक्षिण कोरियाली उद्धार टोली धुञ्चेमा, आजदेखि खोज तथा उद्धारमा खटिने
अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक,को–को भए पास ? हेर्नुहोस् नतिजा
काठमाडौँ– कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ९४ जना कर्मचारीहरूको सरुवा गरेको छ। हिजो (सोमबार) मन्त्रालयले एक सूचना जारी गर्दै स्वास्थ्य सेवाका विभिन्न पद तथा तहमा कार्यरत ९४ जना कर्मचारीहरूको सरुवा गरेको हो।
काठमाडौँ– रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीपछि राजनीतिक दलका युवा तथा विद्यार्थी संगठनहरू तत्कालीन राहत वितरणसँगै प्रभावित क्षेत्रको पुनःस्थापनामा केन्द्रित हुन थालेका छन्। बाढीले विद्यालय, अस्पताल, सार्वजनिक भवन तथा बस्तीमा क्षति पुर्याएपछि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीनिकट युवा तथा विद्यार्थी संगठनहरू प्रभावित क्षेत्रमा पुगेर सरसफाइ, स्वास्थ्य सेवा, राहत वितरण र शैक्षिक…
काठमाडौँ– भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि दक्षिण कोरियाबाट आएको विशेषज्ञ टोली रसुवाको धुञ्चे पुगेको छ। बाढीका कारण प्रभावित बनेका क्षेत्रमा हराइरहेकाको खोजी तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले आएको टोलीले आजदेखि आफ्नो कार्य सुरु गर्ने भएको छ। टोलीले भोटेकोशी बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा पुगेर खोज तथा उद्धारसम्बन्धी काम अघि बढाउने जनाइएको छ।…
काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेका असरलाई न्यूनीकरण गर्न जलवायु तथा वातावरणसम्बन्धी विषयलाई राष्ट्रिय नीतिको उच्च प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएकी छन्। अति कम विकसित मुलुकहरूको मन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन प्रस्थान गर्नुअघि मन्त्रालयमा आयोजित विज्ञहरूसँगको छलफलमा मन्त्री चौधरीले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण परेको क्षति तथा जोखिमलाई…
काठमाडौँ– गत (बुधबार) रसुवाको भोटेकोशीमा आएको बाढीका कारण हालसम्म ९८७ जनाको मृत्यु भएको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन्। आज (मंगलबार) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान ९ बजेसम्मको तथ्यांकअनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरण कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ। प्राधिकरणकाअनुसार बाढीमा परी ज्यान गुमाउनेहरूको…
काठमाडौँ– भोटेकोशी नदी बेसिनमा आएको विनाशकारी बाढीबाट भएको क्षति मुलुकको आन्तरिक स्रोत र तत्काल सम्बोधन गर्ने क्षमताभन्दा बाहिर पुगेको भन्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय ‘हानी नोक्सानी कोष’सँग आपत्कालीन वित्तीय सहायता तत्काल उपलब्ध गराउन आग्रह गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको संयुक्त हस्ताक्षरमा कोषको सञ्चालक समिति (बोर्ड) का…