Chaitanya News - All about Chaitanya News
  • 2026-09-10
  • 12:39:29
  • बिहिबार,भाद्र २५, २०८३
रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन : रवि लामिछाने

रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाविपद्का बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर टीकाटिप्पणी र कटाक्ष गर्ने काम बन्द गर्न आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन्। ‘यो महाविपद्को समयमा सर्वस्व गुमाएका स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिल्यै बन्द गरौं,’ लामिछानेले भने। उनले सरकारसँग पनि विपद्मा परेका नागरिकलाई दुर्व्यवहार गर्ने व्यक्तिमाथि कारबाही गर्न आग्रह गरे। ‘सरकारलाई मेरो स्पष्ट आग्रह छ– पीडामा रहेका नागरिकलाई यस्ता दुर्व्यवहार भएका छन् भने हामी निर्मम हुन्छौं भनेर विज्ञप्ति निकाले मात्रै पुग्दैन्,’ उनले भने, ‘राज्य साँच्चै निर्मम...

  • ‘सफलता केवल प्रेरणाले होइन, सही सोच र निरन्तर कर्मले मिल्छ’: रमण भट्टराई

    ‘सफलता केवल प्रेरणाले होइन, सही सोच र निरन्तर कर्मले मिल्छ’: रमण भट्टराई

    चैतन्य खबरले नेपालका चर्चित प्रेरणादायी वक्ता, नेतृत्व प्रशिक्षक तथा आध्यात्मिक मार्गदर्शक रमण भट्टराईसँग जीवन, सफलता, अनुशासन, आत्मचेतना र सकारात्मक सोचका विविध पक्षमा गहन ‘चैतन्य संवाद’ गरेको छ। संवादका क्रममा उहाँले जन्मदेखि जीवनको उद्देश्यसम्म, गुनासोबाट कृतज्ञतातर्फको यात्रा र युवामा बढ्दो निराशालाई...

    ‘सफलता केवल प्रेरणाले होइन, सही सोच र निरन्तर कर्मले मिल्छ’: रमण भट्टराई
    भग्नावशेषमा उभिएको सत्ता, पुनर्निर्माणमा राज्यको असफलता
    भग्नावशेषमा उभिएको सत्ता, पुनर्निर्माणमा राज्यको असफलता

    भग्नावशेषमा उभिएको सत्ता, पुनर्निर्माणमा राज्यको असफलता

    काठमाडौँ– आन्दोलन सकिएको एक वर्ष भयो । सडकमा उठेको आक्रोश सेलायो, नाराहरू रोकिए, सत्ता फेरियो, सरकार फेरिए । तर, आन्दोलनको आगोले डढाएका राज्यका प्रतीकहरू अझै त्यहीँ छन्,  भत्किएका, जलेका र कुरुप । सिंहदरबारदेखि शीतल निवाससम्म, तत्कालीन संसद् भवनदेखि अदालत र मन्त्रालयसम्मका भवनले अहिले पनि एउटा असहज प्रश्न गरिरहेका छन्,  आन्दोलनको आगो निभेपछि राज्यले आफ्ना संरचना किन उठाउन सकेन ? २०८२...

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड ३३ लाख भन्दा बढी जम्मा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड ३३ लाख भन्दा बढी जम्मा

    काठमाडौँ– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु. १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौ वटा बैंकमा रु.९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात छ। त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ। नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दात जोड्दा कोषको कुल उपलब्ध रकम रु. १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ पुगेको कार्यालयले जनाएको छ। विवरणअनुसार भदौ २५ गते मात्रै नेपालीतर्फ रु.१७ करोड २५...

    चैतन्य ग्यालरी

    एक सिट देखेर डर लाग्यो, तर ‘गर्छु र गरेरै छाड्छु’ भनेर लोकसेवा पास गरेँ : दिनेशराज न्यौपाने

    चैतन्य संवादमा लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवाको जनस्वास्थ्य अधिकृत पदमा एक सिटमा एक नम्बरमा सफल हुनुभएका दिनेश राज न्यौपानेसँग लोकसेवा तयारी, प्रतिस्पर्धा, अध्ययन रणनीति, अनुशासन र सफलताको यात्राबारे विशेष संवाद गरेका छौँ। जुम्लादेखि नेपालगन्ज, काठमाडौँ हुँदै भारतसम्मको शैक्षिक यात्रा तय गर्नुभएका...

    एक सिट देखेर डर लाग्यो, तर ‘गर्छु र गरेरै छाड्छु’ भनेर लोकसेवा पास गरेँ : दिनेशराज न्यौपाने