नेपाली सेनाको अमल्दार कर्मचारी पदको लिखित परीक्षा नतिजा सार्वजनिक,को–को भए पास ? (नतिजासहित) - Chaitanya News
  • 2026-09-08
  • 15:09:05
  • मंगलबार,भाद्र २३, २०८३
  • नेपाली सेनाको अमल्दार कर्मचारी पदको लिखित परीक्षा नतिजा सार्वजनिक,को–को भए पास ? (नतिजासहित)

    नेपाली सेनाको अमल्दार कर्मचारी पदको लिखित परीक्षा नतिजा सार्वजनिक,को–को भए पास ? (नतिजासहित)

    काठमाडौँ–आज (बिहिवार) एक सुचना जारी गर्दै लोक सेवा आयोगले नेपाली सेनाको अमल्दार कर्मचारी पदको लिखित परीक्षा नतिजा सार्वजनिक गरेको छ ।

    नेपाली सेनाको वि.नं. ०८२(८३रआर३७ (आ.प्र.), सैनिक विविध सेवा, कर्मचारी समूह, अमल्दार कर्मचारी पदको लिखित परीक्षाको नतिजा सार्वजनि गरिएको हो।