लोक सेवाद्वारा प्राविधिक सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस,हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-09-08
  • 14:59:10
  • मंगलबार,भाद्र २३, २०८३
  • लोक सेवाद्वारा प्राविधिक सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस,हेर्नुहोस् सूचना

    लोक सेवाद्वारा प्राविधिक सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस,हेर्नुहोस् सूचना

    काठमाडौँ– प्राविधिक सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।

    आज (बिहिवार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गरी प्राविधिक सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो।

    लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं.१०११४–०८१–८२ (आ.ज.), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।