1.संयुक्त राष्ट्रसङ्घीय लागुऔषधसम्बन्धी आयोगले गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट कहिले हटाएको हो?
A.सन् २०१९ डिसेम्बर २ B) सन् २०२० डिसेम्बर २ C) सन् २०२१ डिसेम्बर २ D) सन् २०२२ डिसेम्बर २
2.तलका मध्ये (नदी र स्रोत) कुन जोडी सही रुपले मिलेको छैन?
A. दरौदी – गणेश हिमाल B) बुढीगंगा नदी- सैपाल हिमाल
C) तमोर नदी- उम्वेक हिमाल D) बुढीगण्डकी नदी – लार्के हिमाल
3.समूह I र समूह II बीच जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस्।
समूह-I (Group-I) समूह-II (Group-II)
a. Geomorphology 1) The Study of Ice Sheets
b. Glaciology 2) The Study of Remote Sensing
c. Pedology 3) The Study of Surface of the Earth
d. Geomatics 4) The Study of Soils
A. a-1, b-3, c-4, d-2 B) a-3, b-1, c-4, d-2
C) a-4, b-3, c-2, d-1 D) a-1, b-4, c-2, d-3
4.देहायका कथनहरू ठीक/बेठीक के हुन? छुट्याउनुहोस्।
1. फ्रेन्च क्रान्ति सन् १७८९ मा घटेको थियो।
2. बर्मा (म्यानमार) बेलायतको उपनिबेश थियो।
A. 1 र 2 दुवै ठीक B) 1 र 2 दुबै बेठीक C) 1 ठीक, 2 बेठीक D) 1 बेठीक, 2 ठीक
5.राष्ट्रिय जनगणना २०७८ मा नेपालमा अल्पसंख्यकहरूको संख्या निर्धारण गर्दा कुल जनसंख्याको कति प्रतिशतलाई आधार लिइएको छ?
A. ०.२ प्रतिशत भन्दा कम B) ०.५ प्रतिशत भन्दा कम C) ०.७५ प्रतिशत भन्दा कम D) १.०० प्रतिशत भन्दा कम
6.जैविक हतियार निषेध सम्बन्धी महासन्धिलाई नेपालको संसदले कहिले पारित गरेको हो?
A. ११ नोभेम्बर सन् २०१६ B) ११ नोभेम्बर सन् २०१७ C) ११ डिसेम्बर सन् २०१६ D) ११ डिसेम्बर सन् २०१७
7.समूह I (Group-I) र समूह II (Group-II) बीच जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस्।
समूह-I समूह-II
a. डायनासरको उत्पत्ती 1) मध्यजीव महाकल्पको क्रेटासियस काल
b. डायनासरको विनाश 2) नवजीव महाकल्पको अल्पनूतन युग
c. बाँदरको उत्त्पत्ती 3) मध्यजीव महाकल्पको ट्रायसिक काल
d. घस्रने जीवको उत्त्पत्ती 4) मध्यजीव महाकल्पको ट्रायसिक काल
A. a-3, b-1, c-2, d-4 B) a-2 b-4, c-1, d-3
C) a-1, b-2, c-3, d-4 D) a-2, b-1, c-4, d-3
8. “Horn of Africa” मा देहायका मध्ये कुन देश पर्दैन?
A. Somalia B) DJibouti C) Kenya D) Eritrea
9.घटनाका आधारमा पहिलेदेखि पछिको सही क्रम रोज्नुहोस्।
A. सुगौली सन्धी, थापाथली सन्धी, कोतपर्व, बासठ्ठीहरण B. सुगौली सन्धी, बासठ्ठीहरण, कोतपर्व, थापाथली सन्धी
C. बासठ्ठीहरण, सुगौलीसन्धी, थापाथली सन्धी, कोतपर्व D. बासठ्ठीहरण, सुगौली सन्धी, कोतपर्व, थापाथली सन्धी
10.त्रिपक्षीयतामा आधारित संयन्त्र रहने UNO को विशिष्टिकृत संस्था कुन हो?
A. विश्व खाद्य तथा कृषि संगठन B) अन्तराष्ट्रिय मजदुर संगठन C) विश्व स्वास्थ्य संगठन D) विश्व हुलाक संघ
11.दुई संख्याका वर्गहरूको योगफल 3341 र तिनीहरूको वर्गको अन्तर 891 हो भने ति संख्याहरू पत्ता लगाउनुहोस् ।
A. 25, 36 B. 25, 46 C. 35, 46 D. 35, 36
12.एउटा क्रिकेट खेलाडिको 64 इनिङको औसात 62 रन छ । उसको अधिकतम स्कोर उसको न्यूनतम स्कोर भन्दा 180 बढी छ । दुबै इनिङ छेडेर उसको बाकी इनिङ को औसत 60 रन हुन आउंछ भने त्यस खेलाडीको अधिकतम स्कोर कति होला ?
A. 180 रन B. 209 रन C. 212 रन D. 214 रन
13.एउटा कक्षामा Math, Science / English df 5:7:8 को अनुपातमा छन् । सो अनुपातमा 40%, 50% र 75% ले क्रमश सिट बनाउँदा नयाँ सिटको विषयगत अनुपात कति हुन्छ ?
(A) 6:7:8 (B) 5:7:8 (C) 2:3:4 (D) 7:8:9
14.यदि मसँग आधा रुपैयाँ (५० पैसा), चौथाइ रुपैयाँ (२५ पैसा) र एक रुपैयाँका सिक्काहरू बराबर संख्यामा छन् र जम्मा ११२ रुपैयाँ छ भने, प्रत्येक प्रकारका सिक्का कतिवटा छन्?) If I have equal numbers of coins which are half rupees, quarter rupees, one rupee, altogether there are Rs.112. How many coins are there each?
A) 64 B) 72 C) 56 D) 48
15.एउटा व्यापारीले 180 बोरा सिमेन्ट 900 रूपैयाँ प्रति बोराको हिसाबले खरिद गर्यो । उसले 70 बोरा सिमेन्ट 20% नाफामा तथा 50 बोरा सिमेन्ट 6% नोक्सानमा बिक्री गर्यो । उसले बाँकी सिमेन्ट प्रति बोरा कति रूपैयाका दरले विक्री गर्दा उसलाई कुल कारोबारमा 9% नाफा हुन्छ ?
A) 978 B) 980 C) 5990 D) None
16.केही मानिस र घोडाहरू कतै जाँदै छन् । घोडा र मानिसको संख्या बराबर छ । कुल मानिसहरू मध्ये आधा घोडामा बसेका छन् । यदि त्यहाँ हिंडिरहेका खुट्टाको संख्या 70 भए घोडाको संख्या कति होला ?
A. 11 B. 12 C. 13 D. 14
17.एक व्यक्तिले आफ्नो आम्दानीको ३०% खानामा, २०% घरभाडामा र बाँकीको ५०% छोराछोरीको शिक्षामा खर्च गर्छ। यदि उसँग अहिले रु. १५,००० बचत छ भने उसको जम्मा आम्दानी कति होला?
(A) रु. ४५,००० (B) रु. ६०,००० (C) रु. ५०,००० (D) रु. ७५,०००
18.एउटा बाकसमा भएका रातो, नीलो र हरियो बलहरूको अनुपात ५:४:३ छ। यदि हरियो बलको सङ्ख्या ३६ छ भने रातो बल नीलो बल भन्दा कतिले बढी छ?
(A) १० (B) १५ (C) १२ (D) २०
19.A ले कुनै काम १० दिनमा र B ले १५ दिनमा सक्छन् । दुवै मिलेर काम सुरु गरे तर काम सकिनु भन्दा ५ दिन अगाडि A ले काम छोड्यो भने जम्मा काम कति दिनमा सकिएला?
(A) ५ दिन (B) ६ दिन (C) ८ दिन (D) ९ दिन
20.मृगहरूको एक समूहसँगै एउटा सानो जङ्गलमा सुगाहरुको एउटा समूह पनि छ । त्यहाँ जम्मा 12 वटा हातको संख्या र 40 वटा खुट्टा छन् भने जङ्गलमा क्रमशः कति मृग र सुगाहरु छन् ?
A. 4, 8 B. 6, 6 C. 3, 9 D. 8, 4
1. B 11. C
2. A 12. D
3. B 13. C
4. A 14. A
5. B 15. B
6. A 16. D
7. A 17. B
8. C 18. C
9. D 19. D
10. B 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100