सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल उपाधि भिडन्तमा
काठमाडौँ– नेपाल एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८।१ ओभरमै ६० रनमा समेटियो। ओमानका जतिन्दर सिंहले...




