Chaitanya News - All about Chaitanya News
  • 2026-09-30
  • 09:01:43
  • बुधबार,आश्विन १४, २०८३
काँग्रेस १५औँ महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

काँग्रेस १५औँ महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ– नेपाली काँग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि आज महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिएको सो पार्टीले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली यही असोज १५ गतेसम्म केन्द्रमा पठाइसक्नुपर्ने बताए। केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिष्ट्रेसन असोज १६ र १७ गते गरिने छ । महाधिवेशनको उद्घाटन समारोह यही असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा हुने समितिले जनाएको छ। महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम असोज १९ र २०...

  • लोकसेवा र बैंकिङमा सफल हुन पढाइसँगै आत्मअनुशासन र निरन्तरता चाहिन्छ : विशाल तिमल्सिना

    लोकसेवा र बैंकिङमा सफल हुन पढाइसँगै आत्मअनुशासन र निरन्तरता चाहिन्छ : विशाल तिमल्सिना

    ‘नेपालमा भविष्य छैन, पढाइ सके पनि अवसर छैन’ भन्ने निराशा पछिल्लो समय धेरै युवाको मनोविज्ञानमा देखिन्छ। तर आफ्नो क्षमता पहिचान गरेर सही दिशा, अनुशासन र निरन्तर मेहनतका साथ अघि बढे नेपालमै पनि करियरका पर्याप्त सम्भावना रहेको बताउनुहुन्छ लोकप्रिय प्रशिक्षक तथा...

    लोकसेवा र बैंकिङमा सफल हुन पढाइसँगै आत्मअनुशासन र निरन्तरता चाहिन्छ : विशाल तिमल्सिना
    जनउत्तरदायी शासन र नवप्रवर्तन
    जनउत्तरदायी शासन र नवप्रवर्तन

    जनउत्तरदायी शासन र नवप्रवर्तन

    तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: वर्तमान विश्वमा नवप्रवर्तन (Innovation) राष्ट्रको समृद्धि, प्रतिस्पर्धा र सेवा प्रणालीको कुशलताको मूल आधार बनेको छ। विज्ञान र प्रविधिपछि नवप्रवर्तनलाई सबैभन्दा खोजिएको र कार्यान्वयनमा ल्याइएको अवधारणा मानिन्छ। नवप्रवर्तन मात्र प्रविधिमा सीमित नभई, सोच, कार्यशैली, नीति निर्माण र सेवा प्रवाहमा समेत क्रान्ति ल्याउने शक्ति हो। यो मानवीय सृजनशीलताको न हो, जसले समस्याको समाधानका लागि परम्परागत ढाँचाबाट बाहिर...

    यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ– आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३६ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ...

    चैतन्य ग्यालरी

    एक सिट देखेर डर लाग्यो, तर ‘गर्छु र गरेरै छाड्छु’ भनेर लोकसेवा पास गरेँ : दिनेशराज न्यौपाने

    चैतन्य संवादमा लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवाको जनस्वास्थ्य अधिकृत पदमा एक सिटमा एक नम्बरमा सफल हुनुभएका दिनेश राज न्यौपानेसँग लोकसेवा तयारी, प्रतिस्पर्धा, अध्ययन रणनीति, अनुशासन र सफलताको यात्राबारे विशेष संवाद गरेका छौँ। जुम्लादेखि नेपालगन्ज, काठमाडौँ हुँदै भारतसम्मको शैक्षिक यात्रा तय गर्नुभएका...

    एक सिट देखेर डर लाग्यो, तर ‘गर्छु र गरेरै छाड्छु’ भनेर लोकसेवा पास गरेँ : दिनेशराज न्यौपाने