१४ अधिकृतको सरुवा,को कहाँ पुगे ? हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-09-24
  • 15:17:50
  • बिहिबार,आश्विन ०८, २०८३
  • १४ अधिकृतको सरुवा,को कहाँ पुगे ? हेर्नुहोस् सूची

    १४ अधिकृतको सरुवा,को कहाँ पुगे ? हेर्नुहोस् सूची

    काठमाडौँ– मधेश प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कार्यरत कृषि सेवाका १४ जना अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ।

    प्रदेश सरकारको २०८३ असोज ७ गतेको निर्णयअनुसार कृषि सेवातर्फ अधिकृत नवौँ र दशौँ तहमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

    निर्णयसँगै मन्त्रालयअन्तर्गत विभिन्न जिम्मेवारीमा रहेका अधिकृतलाई सरुवा तथा पदस्थापन गरिएको प्रदेश सरकारले जनाएको छ। सरुवा तथा पदस्थापन हुनेमा कृषि सेवाका नवौँ र दशौँ तहका कर्मचारी रहेका छन्।