लोक सेवाले निकाल्यो सब–इञ्जिनियर पदको लिखित नतिजा, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-09-29
  • 13:16:30
  • मंगलबार,आश्विन १३, २०८३
  • लोक सेवाले निकाल्यो सब–इञ्जिनियर पदको लिखित नतिजा, हेर्नुहोस् नतिजा

    लोक सेवाले निकाल्यो सब–इञ्जिनियर पदको लिखित नतिजा, हेर्नुहोस् नतिजा

    काठमाडौँ– सब–इञ्जिनियर पदको लिखित नतिजा सार्वजनिक भएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै सब–इञ्जिनियर पदको लिखित नतिजा सार्वजनिक गरेको हो।

    आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं.१४८५३–१४८५५–०८२–८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब–इञ्जिनियर पदको लिखित नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ।