लोक सेवा आयोगद्वारा एघारौँ, नवौँ र आठौँ तहका पदका लागि विज्ञापन आह्वान
काठमाडौँ– गण्डकी प्रदेश लोक सेवा आयोगले प्रदेश तथा स्थानीय सेवाअन्तर्गत एघारौँ, नवौँ र आठौँ तहका विभिन्न पदमा पदपूर्तिको प्रक्रिया अघि बढाएको छ। आयोगले सूचना नम्बर १२६/२०८३–८४ जारी गर्दै विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको हो। आयोगले प्रदेश तथा स्थानीय सेवाका...




