कैलालीमा धान भित्र्याउने बेला भारी वर्षा, किसान चिन्तित
धनगढी: धान भित्र्याउने मुख्य समय सुरु भएका बेला कैलालीमा भएको भारी वर्षाले किसानलाई चिन्तित बनाएको छ। काट्न तयार भएको धान खेतमै रहेको तथा कतिपय किसानले काटेर खेतमा सुकाउन राखेको अवस्थामा वर्षा भएपछि धानबालीमा क्षति पुग्ने जोखिम बढेको हो। केही दिनयता...




