१४ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे? (सूचीसहित) - Chaitanya News
  • 2026-11-15
  • 21:01:02
  • आइतबार,कार्तिक ३०, २०८३
  • १४ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

    १४ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

    काठमाडौँ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका १४ जना शाखा अधिकृतको जिम्मेवारी हेरफेर गरेको छ।

    मन्त्रालयले असोज १४ गते गरेको निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरूलाई विभिन्न मन्त्रालय तथा स्थानीय तहमा सरुवा तथा कामकाजका लागि खटाएको हो।

    निर्णयअनुसार स्थानीय तह तथा विभिन्न मन्त्रालयमा कार्यरत शाखा अधिकृतहरूको जिम्मेवारी परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ।