1.विश्वकप २०२६ को आधिकारिक बलको नाम के दिइएको थियो ?
A) JABULANI B) BRAZUCA C) TRIONDA D) AIRIHLA
2. कुन संविधानको घोषणा पश्चाप नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको हो ?
A. नेपालको संविधान B. नेपालको अन्तरिम संविधान,२०६३
C. नेपालको अन्तरिम शासन विधान,२००७ D. नेपाल सरकारको वैधानिक कानुन,२००४
3. जोडा मिलाउनुहोस् ।
समूह क्ष् (ग्रह), समूह क्ष्क्ष् (पठाइएको यान), कोडः
a. शनि, 1. Voyager-1, A) a-2,b-4,c-3,d-1
b. वृहस्पति, 2. Pioneer-11, B) a-1,b-2,c-4,d-3
c. अरुण, 3. Viking-I, C) a-3,b-1,c-4,d-2
d. मंगल, 4. Voyager-2, D) a-2,b-1,c-4,d-3
4. वनस्पति समशितोष्ण सदाबहार कोणधारी कुन जंगलमा पाईन्छ ?
A. तालिस पत्रको वन B. सालको वन C. उत्तिसको वन D. लेक पिपलको वन
5.१५औँ साफ च्याम्पियनसिप पुरुष प्रतियोगिता कहिले र कहाँ आयोजना हुने भएको छ?
A) सन् २०२६ अक्टोबर १ देखि १५, नेपालमा
B) सन् २०२६ नोभेम्बर ४ देखि १७, बंगलादेशमा
C) सन् २०२६ नोभेम्बर १० देखि २५, भारतमा
D) सन् २०२६ डिसेम्बर १ देखि १५, माल्दिभ्समा
6.7896432 is to 9872346 and 9247183 is to 4293817 therefore 8629471 is to?
A) 1681749 B) 2580738 C) 2782758 D) 2481738
7.एउटा कार एउटा निश्चित दूरी ६० किमी/घण्टाको गतिमा तय गर्छ र सोही गतिबाट फर्किंदा ४० किमी/घण्टाको गतिमा सुरुवात बिन्दुमा फर्किन्छ। पूरा यात्राको औसत गति पत्ता लगाउनुहोस्।
(a) 48 km/h (b) 50 km/h (c) 30 km/h (d) 52 km/h
8.विद्यार्थीहरूको एउटा समूहको औसत अंक ७५ छ। तीमध्ये सबैभन्दा तेज्जिला (brightest) २८% विद्यार्थीहरूको औसत अंक ८५ छ र सबैभन्दा कमजोर (dullest) २७% विद्यार्थीहरूको औसत अंक ३८ छ। बाँकी विद्यार्थीहरूको औसत अंक कति हो ?
A. 91 B. 88 C. 93 D. 85
9.यदि 43 – 21= 20 र 69 – 35= 46 हुन्छ भने 92-31= ?
A. 30 B. 36 C. 54 D. 64
10.यदि ‘PROMIDANCY’ शब्दको दोस्रो, पाँचौं, छैठौं, सातौं र दशौँ अक्षरहरुबाट एक मात्र अर्थपूर्ण शब्द बनाउन सम्भव हुन्छ भने कुन अक्षर अगाडिबाट तेस्रो स्थानमा आउँछ? यदि ती अक्षरहरुबाट एक शब्दहरु बन्दछन् भने ‘M’ उत्तर दिनुहोस् । यदि ती अक्षरहरुबाट कुनै अर्थपुर्ण शब्द बनाउन सकिदैन भने ‘N’ उत्तर दिनुहोस् ।
A. A B. I C. M D. N
11.ASEAN को त्रिमुर्तिमा नपर्ने राष्ट्र तलका मध्ये कुन हो ?
A. थाइल्याण्ड B. फिलिपिन्स C. मलेसिया D. इण्डोनेसिया
12.संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) मा कति जना सदस्य रहने व्यवस्था छ ?
A. ५२ जना B. ५३ जना C. ५४ जना D. ५५ जना
13. ‘हिटलर र यहुदी’ नामक कृतिका लेखक को हुन् ?
A. शंकर कोइराला B. वेन्जामिन नेतान्याहु C. वि.पी. कोइराला D. डायमन शमशेर
14. तलका मध्ये के कारणले कुपोषण लाग्ने गर्दछ ?
1.Over nutrition 2. Under nutrition 3. Imbalanced nutrition
A. 2 मात्र B. 2 र 3 मात्र C. 1 र 3 मात्र D. माथिका सबै
15.Kyoto Protocal लाई विस्थापित गर्ने सम्झौता तलका मध्ये कुन हो ?
A.Kigali Agreement B. मिनामाता महासन्धि
C.Paris Agreement D. Rotterdam Convention
16.I, II, III, IV र V हरुमध्ये प्रत्येकको फरक फरक उचाई छ । II, V भन्दा मात्र अग्लो छ । III, I भन्दा होचो तर IV भन्दा अग्लो छ भने तिनीहरु मध्ये तेस्रो अग्लो को छ?
A. III B. IV C. II D. Data inadequate
17.A ले कुनै काम 4 घण्टामा गर्न सक्छ; B र C ले 3 घण्टामा गर्न सक्छन, जबकि A र C ले 2 घण्टामा गर्न सक्छन । B एक्लैले यो गर्न कति समय लिन्छ?
A. 8 hours B. 10 hours C. 12 hours D. 24 hours
18.कुनै एक निश्चित कोडमा भाषामा MEDIUM लार्इ NDEHVL लेखिन्छ । त्यो कोड भाषामा MIDDLE लार्इ कसरी लेखिन्छ ?
A. NHEEMD B. NHECMD C. NHCEMD D. NHEEKD
19.सात (7) विषयहरुको अङ्कको औसत साठी (60) छ । यदि अगाडिका चार (4) विषयहरुको अङ्कको औसत त्रिसंठी (63) र पछाडीका चार (4) विषयहरुको अङ्कको औसत पचपन्न (55) छ भने चौथो विषयको अड्क कति छ?
A. 52 B. 59 C. 59.33 D. जानकारी अपुर्ण
20.It was Sunday on Jan 1, 2006. What was the day of the week Jan 1, 2010?
A. Sunday B. Saturday C. Friday D. Wednesday
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100