यी हुन् रसुवा बाढीबाट ५ जिल्लाका प्रभावित ४९ वडा, हेर्नुहोस् सूची
काठमाडौँ– भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदी हुँदै आएको बाढीबाट पाँच जिल्लाका ४९ वटा वडा प्रभावित भएका छन्। जसमध्ये रसुवाका ४ वटा गाउँपालिका उत्तरगया, गोसाईंकुण्ड, आमाछेदिङमो र कालिका गाउँपालिकाका ११ वटा वडा प्रभावित भएका छन्। सबैभन्दा धेरै उत्तरगया...




