भोटेकोशी बाढीः ७३४ जनाको शव फेला, कहाँ कति शव फेला पर्यो ?
काठमाडौँ– रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। प्राधिकरणको रिपोर्ट अनुसार बाढीको बहावसँगै शवहरू तल्लो तटीय जिल्लाहरूसम्म पुगेका छन्। कहाँ कति शव फेला पर्यो ? चितवनः २५९ जना नवलपरासी पूर्वः१८४ जना नवलपरासी पश्चिमः...




