नेपाल विद्युत् प्राधिकरणको नतिजा सार्वजनिक, को–को भए उत्तीर्ण ? हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-08-24
  • 10:41:01
  • सोमबार,भाद्र ०८, २०८३
  • नेपाल विद्युत् प्राधिकरणको नतिजा सार्वजनिक, को–को भए उत्तीर्ण ? हेर्नुहोस् नतिजा

    नेपाल विद्युत् प्राधिकरणको नतिजा सार्वजनिक, को–को भए उत्तीर्ण ? हेर्नुहोस् नतिजा

    काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको सह–निर्देशक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (सोमबार) एक सूचना जारी गर्दै लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको सह–निर्देशक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    आयोगको केन्द्रीय कार्यालयले नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नम्बर २०८२–८३ प्र.१०–१४२(खुला), तह १०, सह निर्देशक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

    यसैगरी, नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नम्बर २०८२–८३ प्रा.१०–आ.प्र.१०२, तह १०, प्रबन्धक (आन्तरिक प्रतियोगिता) पदको लिखित परीक्षाको नतिजासमेत प्रकाशन गरिएको आयोगले जनाएको छ।