Chaitanya News - All about Chaitanya News
  • 2026-08-30
  • 10:17:30
  • आइतबार,भाद्र १४, २०८३
  • ‘सफलता केवल प्रेरणाले होइन, सही सोच र निरन्तर कर्मले मिल्छ’: रमण भट्टराई

    ‘सफलता केवल प्रेरणाले होइन, सही सोच र निरन्तर कर्मले मिल्छ’: रमण भट्टराई

    चैतन्य खबरले नेपालका चर्चित प्रेरणादायी वक्ता, नेतृत्व प्रशिक्षक तथा आध्यात्मिक मार्गदर्शक रमण भट्टराईसँग जीवन, सफलता, अनुशासन, आत्मचेतना र सकारात्मक सोचका विविध पक्षमा गहन ‘चैतन्य संवाद’ गरेको छ। संवादका क्रममा उहाँले जन्मदेखि जीवनको उद्देश्यसम्म, गुनासोबाट कृतज्ञतातर्फको यात्रा र युवामा बढ्दो निराशालाई...

    ‘सफलता केवल प्रेरणाले होइन, सही सोच र निरन्तर कर्मले मिल्छ’: रमण भट्टराई
    आत्मनिर्भर राष्ट्रको पहिलो पहिचान नैतिक नागरिक
    आत्मनिर्भर राष्ट्रको पहिलो पहिचान नैतिक नागरिक

    आत्मनिर्भर राष्ट्रको पहिलो पहिचान नैतिक नागरिक

    तोमनाथ उप्रेती: आत्मनिर्भरता एउटा व्यापक राष्ट्रिय चेतना हो, जसको आधार आर्थिक क्षमतासँगै नागरिकको चरित्र, जिम्मेवारी र नैतिक अनुशासनमा टिकेको हुन्छ। कुनै राष्ट्रले आफ्ना आवश्यकता आफैँ पूरा गर्न सक्ला, तर यदि उसका नागरिक सार्वजनिक सम्पत्तिप्रति उदासीन, कर्तव्यप्रति विमुख, कानुनप्रति अनादरपूर्ण र व्यक्तिगत लाभका लागि सामूहिक हितलाई तिलाञ्जली दिने प्रवृत्तिका छन् भने त्यस्तो आत्मनिर्भरता दीगो हुन सक्दैन। त्यसैले आत्मनिर्भर राष्ट्रको पहिलो पहिचान...

    भोटेकोशी बाढीपीडितको साथमा बीएटी–४० का अधिकृत, उद्धार कोषमा ३ लाख २४ हजारभन्दा बढी

    भोटेकोशी बाढीपीडितको साथमा बीएटी–४० का अधिकृत, उद्धार कोषमा ३ लाख २४ हजारभन्दा बढी

    काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत, पुनस्स्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउन बीएटी–४० का शाखा अधिकृतहरूले आर्थिक सहयोग जुटाएका छन्। बीएटी–४० का अधिकृतहरूले व्यक्तिगत रूपमा आपसमा संकलन गरेको ३ लाख २४ हजार ४ सय ४४ रुपैयाँ ४४ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्स्थापनाका साथै क्षतिग्रस्त सडक, पुल, जलविद्युत् आयोजना, आवासीय तथा सार्वजनिक संरचनाको पुनर्निर्माणमा राज्यको प्रयासलाई सहयोग पुर्‍याउने उद्देश्यले रकम संकलन गरिएको उनीहरूले बताएका छन्। भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा सम्पर्कविहीनको विवरण अद्यावधिक भइरहेको...

    चैतन्य ग्यालरी

    लुम्बिनी वाणिज्य क्याम्पस र चैतन्य एकेडेमी नेपालबीच सहकार्य सम्झौता

    बुटवल- लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल र चैतन्य एकेडेमी नेपाल, बुटवलबीच विद्यार्थीहरूको शैक्षिक विकास, अनुसन्धान प्रवर्द्धन तथा प्रतिस्पर्धात्मक परीक्षा तयारीलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार चैतन्य एकेडेमी नेपालले लुम्बिनी वाणिज्य क्याम्पसका आवश्यक तथा जेहेन्दार...

    लुम्बिनी वाणिज्य क्याम्पस र चैतन्य एकेडेमी नेपालबीच सहकार्य सम्झौता