कैलाली बहुमुखी क्याम्पस र चैतन्य एकेडेमीबिच सहकार्य, १२० विद्यार्थीले पाउनेछन् लोकसेवा तयारीको अवसर
धनगढी– कैलाली बहुमुखी क्याम्पस, धनगढी र चैतन्य एकेडेमी, धनगढीबिच विद्यार्थीको शैक्षिक, व्यावसायिक तथा व्यक्तिगत विकासमा सहकार्य गर्ने समझदारी भएको छ । विद्यार्थीलाई प्रतिस्पर्धात्मक परीक्षाको तयारीका लागि अवसर उपलब्ध गराउने, सीप तथा क्षमता विकास गर्ने र शैक्षिक क्षेत्रमा आपसी सहकार्य विस्तार...




