Chaitanya News - All about Chaitanya News
  • 2026-05-28
  • 18:26:50
  • बिहिबार,जेठ १४, २०८३
देउवा दम्पतीको प्रश्न : किन कठोरता हामीमाथि मात्रै ?

देउवा दम्पतीको प्रश्न : किन कठोरता हामीमाथि मात्रै ?

काठमाडौं — नेपाली राजनीतिमा भ्रष्टाचार, अकुत सम्पत्ति र सत्ता दुरुपयोगका आरोप नयाँ विषय होइनन्। तर जब यस्ता आरोप देशकै शक्तिशाली राजनीतिक परिवारमाथि प्रत्यक्ष रूपमा केन्द्रित हुन्छन्, त्यसले केवल कानुनी बहस मात्रै होइन, सिंगो राजनीतिक वातावरण नै तातिन्छ। अहिले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि विकसित घटनाक्रमले त्यही स्थिति सिर्जना गरेको छ। देउवा दम्पतीले सर्वोच्च अदालतमा दिएको निवेदन केवल पक्राउ पुर्जी रोक्नका लागि गरिएको कानुनी प्रयास मात्रै होइन, राज्य संयन्त्रले आफूहरूमाथि “चयनात्मक व्यवहार” गरेको राजनीतिक आरोपपत्र पनि हो। उनीहरूको मुख्य प्रश्न छ , यदि उस्तै प्रकृतिका अनुसन्धान अन्य शीर्ष नेतामाथि पनि भएका थिए भने पक्राउ र धरपकडको अवस्था...

  • शिवराज नगरपालिकाका युवालाई निजामती सेवातर्फ उन्मुख गराउँदै चैतन्य लोकसेवा बुटवल

    शिवराज नगरपालिकाका युवालाई निजामती सेवातर्फ उन्मुख गराउँदै चैतन्य लोकसेवा बुटवल

    बुटवल– चैतन्य लोकसेवा बुटवलद्वारा शिवराज नगरपालिका, कपिलवस्तुका युवाहरूलाई निजामती सेवामा प्रवेश गराउने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । चैतन्य एकेडेमी नेपाल, बुटवल शाखाले आफ्नो नियमित कार्यक्रमअन्तर्गत शिवराज नगरपालिकासँगको प्रशासनिक सहकार्यमा उक्त कार्यक्रम सुरु गरेको हो । नासु तथा...

    बुटवल– चैतन्य लोकसेवा बुटवलद्वारा शिवराज नगरपालिका, कपिलवस्तुका युवाहरूलाई निजामती सेवामा प्रवेश गराउने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । चैतन्य एकेडेमी नेपाल, बुटवल शाखाले आफ्नो नियमित कार्यक्रमअन्तर्गत शिवराज नगरपालिकासँगको प्रशासनिक सहकार्यमा उक्त कार्यक्रम सुरु गरेको हो । नासु तथा खरिदार पदका लागि लक्षित लोकसेवा तयारी कक्षा अनलाइन माध्यमबाट सञ्चालन गरिँदै आएकोमा यसको प्रभावकारिता अभिवृद्धि गर्न हालै भौतिक रूपमा अभिमुखीकरण...

    १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

    १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

    काठमाडौँ– मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट २० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। करिब ६ हजार १६ रोपनी जग्गामा सञ्चालित ती औद्योगिक क्षेत्रभित्र गत फागुन मसान्तसम्म कायम रहेका ७०६ मध्ये ६३८ उद्योग सञ्चालनमा रहेको आर्थिक वर्ष २०८२–०८३ को आर्थिक सर्वेक्षणमा उल्लेख छ। औद्योगिक क्षेत्रमा २६ उद्योग निर्माणाधीन, १६ उद्योग बन्द र २६ अन्य सङ्घसंस्था छन्। सातै प्रदेशमा बालाजु, पाटन, भक्तपुर, हेटौँडा, धरान, नेपालगन्ज, पोखरा, बुटवल, वीरेन्द्रनगर र गजेन्द्रनारायण सिंह गरी १० औद्योगिक क्षेत्र सञ्चालित छन्। मुलुकमा औद्योगिक विकास गर्न उद्योगलाई आवश्यक पर्ने आधारभूत पूर्वाधार जमिन, औद्योगिक भवन, सडक, विद्युत्, पानी, ढल तथा अन्य सुविधा एकै...

    चैतन्य ग्यालरी