काठमाडौँ– खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।
आज (बिहीवार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत खरिदार पदको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नम्बर १०००८–१००१२ –०८२–८३ (खुला तथा समावेशी), एकीकृत सेवा–समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा सार्वजनिक भएको छ।
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()