नागरिक उड्डयन प्राधिकरणको लिखित परीक्षाको लागि केन्द्र निर्धारण - Chaitanya News
  • 2026-10-13
  • 06:47:48
  • मंगलबार,आश्विन २७, २०८३
  • नागरिक उड्डयन प्राधिकरणको लिखित परीक्षाको लागि केन्द्र निर्धारण

    नागरिक उड्डयन प्राधिकरणको लिखित परीक्षाको लागि केन्द्र निर्धारण

    काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण भएको छ।

    आज बिहिवार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गरी परीक्षा केन्द्र निर्धारण गरेको हो।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको आ।प्र।र खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको आयोगले जनाएको छ।