रिक्त रहेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.श्रीकृष्ण गिरी नियुक्त - Chaitanya News
  • 2026-07-11
  • 14:26:30
  • शनिबार,आषाढ २७, २०८३
  • रिक्त रहेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.श्रीकृष्ण गिरी नियुक्त

    रिक्त रहेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.श्रीकृष्ण गिरी नियुक्त

    काठमाडौँ– चिकित्सा शिक्षा आयोगको रिक्त रहेको उपाध्यक्ष पदमा डा. श्रीकृष्ण गिरी नियुक्त भएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाह (बालेन)ले हिजो (सोमबार) उनलाई उक्त जिम्मेवारी दिएका हुन्।

    स्रोतका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि उनलाई आयोगको नेतृत्व तहमा जिम्मेवारी दिइएको हो।