खरिदार पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-05-26
  • 15:29:16
  • मंगलबार,जेठ १२, २०८३
  • खरिदार पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    खरिदार पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगले एक सूचना जारी गरी खरिदार पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    लोक सेवा आयोग, इलाम कार्यालयको विज्ञापन नम्बर १०६०२–१०६०५ र०८२–८३ (खुला तथा समावेशी), एकीकृत सेवा–समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा सार्वजनिक भएको छ ।