मेकानिक्स पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-07-13
  • 00:41:19
  • आइतबार,आषाढ २८, २०८३
  • मेकानिक्स पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् सूचना

    मेकानिक्स पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् सूचना

    काठमाडौँ– मेकानिक्स पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएका छ।

    आज बिहिवार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै मेकानिक्स पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

    नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १७४–२०७९–८० (खुला तथा समावेशी) प्राविधिक सेवा–समूह, टि–५ तहको मेकानिक्स पदको लिखित परीक्षाको नतिजा र्साजनिक गरिएको छ।

    यसैगरी, नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १७५/२०७९/८० (खुला तथा समावेशी) प्राविधिक सेवा/समूह, टि-५ तहको प्लम्बर पदको लिखित परीक्षाको पनि नतिजा प्रकाशन गरिएको छ ।