कम्प्युटर सहायक पदको नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-05-28
  • 15:24:54
  • बिहिबार,जेठ १४, २०८३
  • कम्प्युटर सहायक पदको नतिजा सार्वजनिक (नतिजासहित)

    कम्प्युटर सहायक पदको नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– आज (बिहीवार) लोक सेवा आयोगले एक सुचना जारी गर्दै कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १७१–२०७९–८० (खुला तथा समावेशी) प्राविधिक सेवा(समूह, टि–५ तहको कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।