Chaitanya News - All about Chaitanya News
  • 2026-10-18
  • 17:24:39
  • आइतबार,कार्तिक ०२, २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमण मङ्सिर दोस्रो साता

प्रधानमन्त्री बालेनको भारत भ्रमण मङ्सिर दोस्रो साता

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ। यद्यपि, भ्रमणको औपचारिक मिति भने तय भइनसकेको सरकारले जनाएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमण हुने पुष्टि गरेका हुन्। विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारमा उल्लेख गरिएअनुसार मङ्सिर दोस्रो साताको आसपास भ्रमण हुने उनले बताए। “तर आजका दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिसकेका छैनौँ,” मन्त्री खनालले भने। वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी दिँदै मन्त्री खनालले प्रधानमन्त्रीको भ्रमण परिणाममुखी र उपलब्धिमूलक बनाउने सरकारको चाहना रहेको बताए। भ्रमणका क्रममा व्यापार तथा पारवहन, सम्पर्क सञ्जाल, ऊर्जा र सीमा...

  • ‘लोकसेवामा पहुँच होइन,मेहनत चल्छ’: पहिलो प्रयासमै पहिलो बनेका भरतको अनुभव

    ‘लोकसेवामा पहुँच होइन,मेहनत चल्छ’: पहिलो प्रयासमै पहिलो बनेका भरतको अनुभव

    अछामको विकट गाउँदेखि काठमाडौंसम्मको यात्रा, आर्थिक अभावसँगको संघर्ष र सीमित अवसरबीच पनि भरत साउँदले आफ्नो लक्ष्य छाडेनन्। परिवारको त्याग, आफ्नै मेहनत र सही रणनीतिलाई आधार बनाएर अघि बढेका साउँद पहिलो प्रयासमै नागरिक लगानी कोषको चौथो तह (सहायक) पदमा खुलातर्फ प्रथम...

    ‘लोकसेवामा पहुँच होइन,मेहनत चल्छ’: पहिलो प्रयासमै पहिलो बनेका भरतको अनुभव
    सामाजिक सुरक्षाको पुनर्संरचना: दायित्व, चुनौती र रूपान्तरण
    सामाजिक सुरक्षाको पुनर्संरचना: दायित्व, चुनौती र रूपान्तरण

    सामाजिक सुरक्षाको पुनर्संरचना: दायित्व, चुनौती र रूपान्तरण

    तोमनाथ उप्रेती: विषय प्रवेश: सामाजिक सुरक्षा नागरिकको अधिकार र राज्यको दायित्व हो। मानव जीवनका विभिन्न चरणमा रोग, बेरोजगारी, दुर्घटना, अशक्तता, वृद्धावस्था, मातृत्व, विपद् तथा आयस्रोतको अभावजस्ता जोखिम उत्पन्न हुन सक्छन्। यस्ता जोखिमले व्यक्ति मात्र होइन, परिवार र समग्र समाजको आर्थिक तथा सामाजिक स्थायित्वमा समेत प्रभाव पार्छन्। त्यसैले आधुनिक राज्यले नागरिकलाई जोखिमबाट संरक्षण गर्ने, न्यूनतम जीवनस्तर सुनिश्चित गर्ने र सामाजिक न्याय...

    विपद् आउनुअघि नै सक्रिय हुने प्रणाली बनाउनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

    विपद् आउनुअघि नै सक्रिय हुने प्रणाली बनाउनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

    काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन व्यक्ति केन्द्रित कार्यशैलीभन्दा वैज्ञानिक तथ्यांक र प्रमाणमा आधारित संस्थागत प्रणाली विकास गर्नुपर्ने बताएका छन् । मंगलबार ‘विपद् उत्थानशीलताको सुरुवात घरबाटै’ अभियान सुरु गर्दै मन्त्री श्रेष्ठले विपद् आइपरेपछि मात्र सक्रिय हुने प्रवृत्तिको अन्त्य गर्दै जोखिमको पूर्वानुमान, निगरानी र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् । उनले विपद् व्यवस्थापनका लागि आवश्यक संयन्त्र कुनै व्यक्तिको उपस्थिति वा निर्णयमा मात्र निर्भर हुन नहुने बताए । आवश्यकताअनुसार स्वतः परिचालित हुन सक्ने प्रणाली निर्माण गर्न सके भविष्यमा उत्पन्न हुने विपद्का चुनौती सामना गर्न सहज हुने उनको भनाइ थियो । श्रेष्ठले विपद्सम्बन्धी नीति निर्माण गर्दा...

    चैतन्य ग्यालरी

    डलर कार्ड : नेपालबाटै विदेशी सेवा र अनलाइन भुक्तानी गर्न यस्तो छ प्रक्रिया

    काठमाडौं- नेपालबाटै विदेशी अनलाइन सेवा, सफ्टवेयर, सामाजिक सञ्जालमा विज्ञापन तथा अन्तर्राष्ट्रिय अनलाइन खरिदको भुक्तानी गर्न चाहने नेपालीका लागि प्रिपेड डलर कार्ड उपयोगी माध्यम बन्दै गएको छ। नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार नेपालका वाणिज्य बैंकहरूले यस्तो कार्ड जारी गर्दै आएका छन्...

    डलर कार्ड : नेपालबाटै विदेशी सेवा र अनलाइन भुक्तानी गर्न यस्तो छ प्रक्रिया