चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 384 of 1154
  • 2026-11-23
  • 13:42:48
  • सोमबार,मंसिर ०८, २०८३

About Author

झापा क्षेत्र नम्बर– ५: बालेन शाह ओलीभन्दा ९ हजार बढी मतले अगाडि

काठमाडौं– झापा क्षेत्र नम्बर– ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मतान्तर थप बढाएका छन् । मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर ९ हजार २५३ पुर्‍याएका छन् । निर्वाचन अधिकृतको कार्यालयले यसअघि सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार बालेनको मत ११ हजार ९४५ पुगेको छ । उनलाई ओलीले २ हजार ६९२ मतका साथ पछ्याइ रहेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ एक हजार ४७७ मतका साथ तेस्रो स्थनामा छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ३५५ र नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ३३५ मत पाएका छन् ।

News by झापा क्षेत्र नम्बर– ५: बालेन शाह ओलीभन्दा ९ हजार बढी मतले अगाडि :