सर्लाही–४ मा अमरेशको अग्रता, गगन ११३३ मतले पछि - Chaitanya News
  • 2026-04-25
  • 10:56:52
  • शनिबार,बैशाख १२, २०८३
  • सर्लाही–४ मा अमरेशको अग्रता, गगन ११३३ मतले पछि

    सर्लाही–४ मा अमरेशको अग्रता, गगन ११३३ मतले पछि

    काठमाडौं– सर्लाही क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले आफ्नो मतान्तर बढाउँदै लगेका छन् ।

    पछिल्लो अपडेट अनुसार, रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले २८४७ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले १ हजार ७१४ मत प्राप्त गरेका छन् ।

    उनीहरूबीच १ हजार १३३ को मतान्तर छ ।

    तेस्रोमा नेकपा एमालेका उम्मेदवार अमनिश यादव छन् । उनले ४१० मत प्राप्त गरेका छन् भने चौथोमा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले १२८ मत प्राप्त गरेका छन् ।