1. विश्व सिमसार दिवस २०२६ को नारा के रहेको थियो ?
A) Wetlands and Water’
B) Protecting Wetlands for our common Future
C) It.s Time For Wetland Restoration
D) Wetlands and Traditional Knowledge: Celebrating Cultural Heritage”
2.नेपालसँग सन् २०२६ सेप्टेम्बर २५ मा कूटनीतिक सम्बन्ध कायम गर्ने १८७ औँ राष्ट्र कुन हो ?
A) ग्रेनाडा B) नामिबिया C) माइक्रोनेसिया D) गिनी बिसाउ
3.निम्नमध्ये शिखर शैलीबाट निर्माण गरिएको कुन मन्दिर होईन् ?
A.मच्छिन्द्रनाथ मन्दिर B.पाटनको च्यासिँदेग C.न्यातपोल मन्दिर D.भक्तपुरको वत्सलादेवी मन्दिर
4.नेपालमा बोलिने भाषा र लिपिहरु विच जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोुस् ।
a.नेवारी 1.सिरिजंघा
b.लिम्बु 2.सम्बोट
c.मैथिली 3.रञ्जना
d.शेर्पा 4.तिरुहता
A) a1,b2,c3,d4 B) a3,b1,c4,d2 C) a3,b4,c2,d1 D) a2,b1,c4,d3
5.‘इन्सुलिन’को कमी हुँदा कुन रोग हुन्छ ?
A.क्यान्सर B.टाइफाइड C.मधुमेह D. हाइपोथाइराइडिज्म
6.तलका मध्ये आशियन (ASEAN)को संस्थापक सदस्य राष्ट्र कुन हो ?
A. सिङ्गापुर B.कम्बोडिया C. लाओस D.भियतनाम
7.’अइची लक्ष्य’ (Aichi Targets) तलका मध्ये कुन विषयसँग सम्बन्धित छ ?
A. जलवायु परिवर्तन न्यूनीकरण B. जैविक विविधताको संरक्षण C. ओजोन तहको सुरक्षा D. दिगो विकासका लक्ष्यहरू
8. संविधानको कुन अनुसूचीले संघ, प्रदेश, र स्थानीय सरकारको अधिकार छुट्याउँछ ?
A. अनुसूची ४ B. अनुसूची ५ C. अनुसूची ७ D. अनुसूची ९
9. नेपालको संविधान अनुसार “समावेशी” शब्दले के जनाउँछ ?
A. सबैलाई समान अधिकार दिनु
B. केवल दलित र महिला समावेश गर्नु
C. विभिन्न वर्ग, जाति, भाषा र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्नु
D. सरकारी जागिरमा आरक्षण दिनु मात्र
10.संघीय संसदमा कूल कति सदस्य हुन्छ ?
A) १६५ सदस्य B) २७५ सदस्य C) ३३५सदस्य D) ३३४ सदस्य
11.नेपाल सरकारले नेपाललाई बर्डफ्लुमुक्त घोषणा कहिले ग¥यो ?
A. वि.सं. २०७२ जेठ २८ B.वि.सं. २०७३ जेठ २८
C. वि.सं. २०७५ जेठ २८ D.वि.सं. २०७४ जेठ २८
12.तलका जोडा विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. नामको अगाडी कविन्द्र लेख्ने – प्रताप मल्ल
b.नामको अगाडि सुमती लेख्ने – जितामित्र
c.“नेपाल मण्डलेश्वर”उपाधि धारणा गर्ने राजा – यक्ष मल्ल
d. “गन्धर्व विद्यागुरु”- जगतप्रकाश मल्ल
e. संहिता पाठक ग्रन्थका रचनाकार – यक्ष मल्ल
A. a,b,c,e मात्र सहि B. b,c,d मात्र सहि
C. a,b,d,e मात्र सहि D. a,b,c,d,e सबै ठिक
13.पृथ्वीको वायुमण्डलमा सबैभन्दा बढी पाइने ग्यास कुन हो ?
A) अक्सिजन B) कार्बन डाइअक्साइड C) हाइड्रोजन D) नाइट्रोजन
14.प्रकाश वर्ष (Light Year) के मापन गर्न प्रयोग हुन्छ ?
A)समय B) गति C) दूरी D) उचाई
15.’HTTP’ को पूरा रूप के हो?
A)Hyper Text Transfer Protocol
B)High Transmission Text Protocol
C)Hybrid Transfer Type Protocol
D)Hyperlink Transfer Tool Protocol
16.ब्रमाण्डको उत्पति सम्बन्धि अध्ययन गर्न विज्ञान देहायमध्ये कुन हो ?
A) Orology B) Cosmology C) Ornithology D) Astrology
17. जोडा मिलाइ कोडबाट सहि उत्तर छनौट गर्नुहोस्
वैज्ञानिक आविष्कार
a.रोयन्टजेन 1.बिजुलीको बल्ब
b.जे.जे थोमस 2.पोलिनियम
c.म्याडम क्युरी 3.इलेक्ट्रोन
d.थोमस अल्वा एडिसन 4.X- ray
A)a-1,b-2,c-3,d-4 B)a-4,b-3,c-2,d-1
C)a-4,b-3,c-1,d-2 D) a-3,b-4,c-2,d-1
18.क्यास्पियन ताल कहाँ पर्दछ ?
A.भारत र चीनको बीचमा B.इरान र रुसको बीचमा
C.अमेरिका र क्यानडाको बिचमा D.रुस र चीनको बीचमा
19.संकटकालीन अवस्थाको घोषणा भए पश्चाप कति समयअवधिमा उक्त घोषणाको अनुमोदन गरि सक्नुपर्दछ ?
A. १० दिन भित्र B. दुई महिना भित्र C. २० दिन भित्र D. एक महिना भित्र
20.हरितगृह ग्यासहरू र तिनको विश्वव्यापी तापक्रम वृद्धि क्षमता (Global Warming Potential) का आधारमा कमदेखि बढीको सही क्रम रोज्नुहोस्:
A) कार्बन डाइअक्साइड – मिथेन – नाइट्रस अक्साइड – हाइड्रोफ्लोरोकार्बन
B) हाइड्रोफ्लोरोकार्बन – नाइट्रस अक्साइड – मिथेन – कार्बन डाइअक्साइड
C) मिथेन – नाइट्रस अक्साइड – हाइड्रोफ्लोरोकार्बन – कार्बन डाइअक्साइड
D) कार्बन डाइअक्साइड – नाइट्रस अक्साइड – मिथेन – हाइड्रोफ्लोरोकार्बन
1. D 11. D
2. B 12. D
3. C 13. D
4. B 14. C
5. C 15. A
6. A 16. B
7. B 17. B
8. D 18. B
9. C 19. D
10. D 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 87