कैलाली–५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो - Chaitanya News
  • 2026-04-25
  • 17:50:35
  • शनिबार,बैशाख १२, २०८३
  • कैलाली–५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो

    कैलाली–५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो

    काठमाडौँ– कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द दोब्बरभन्दा बढी मतान्तरले अग्रस्थानमा छन्।

    चन्दले ३९४४ मत ल्याउँदा काँग्रेसका नरनारायण शाह १४७५ भोटसहित दोस्रो स्थानमा छन्।

    एमालेका यज्ञराज ढुंगानाले ८४६ मत पाउँदा प्रेम आले ७८७ भोटका साथ चौथो स्थानमा छन्