डोटीमा एमालेको सुरुआती अग्रता, नेकपा पछिपछि - Chaitanya News
  • 2026-04-25
  • 17:50:11
  • शनिबार,बैशाख १२, २०८३
  • डोटीमा एमालेको सुरुआती अग्रता, नेकपा पछिपछि

    डोटीमा एमालेको सुरुआती अग्रता, नेकपा पछिपछि

    काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणनामा डोटीमा नेकपा ९एमाले०का उम्मेदवार दीपकबहादुर धामीले सुरुआती अग्रता कायम गरेका छन्।

    निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार धामी एक हजार २२४ मतका साथ अगाडि छन् । दोस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का उम्मेदवार त्रिलोचन भट्टले एक हजार ७५ मत प्राप्त गरेका छन् ।

    नेपाली काँग्रेसका उम्मेदवार भरतबहादुर खड्का ८२० मतका साथ तेस्रो स्थानमा छन् ।