झापा–५ मा बालेन शाह ५ हजार बढी मतान्तरले अघि - Chaitanya News
  • 2026-04-25
  • 10:56:38
  • शनिबार,बैशाख १२, २०८३
  • झापा–५ मा बालेन शाह ५ हजार बढी मतान्तरले अघि

    झापा–५ मा बालेन शाह ५ हजार बढी मतान्तरले अघि

    झापा– झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् ।

    यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएका बालेनले अहिले मतान्तर बढाएर ५ हजार १२३ पुर्‍याएका हुन् ।

    पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरियाले २१६ मत प्राप्त गरेकी छिन् भने नेकपाका उम्मेदवार रन्जित तामाङले १६५ मत प्राप्त गरेका छन् ।