काठमाडौँ– सुनसरी–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपक साहले सुरुवाती अग्रता लिएका छन् । हालसम्म उनले ९४ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याइरहेका काँग्रेसका ज्ञानेन्द्र कार्कीले ६७ मात पाएका छन् ।
यसैगरी नेपाली कम्यिुनिस्ट पार्टी (नेकपा) का महफुज अन्सारीले ६१ र नेकपा एमालेका जगदीश कुसियतले ३६ ल्याएका छन् ।