काठमाडौं–६ मा रास्वपा शिशिर खनाल विजयी - Chaitanya News
  • 2026-04-25
  • 10:56:59
  • शनिबार,बैशाख १२, २०८३
  • काठमाडौं–६ मा रास्वपा शिशिर खनाल विजयी

    काठमाडौं–६ मा रास्वपा शिशिर खनाल विजयी

    काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।

    खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

    नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा सीमित भएका छन् ।

     

    ३च्भकगतिध्ष्तजइप्