चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 33 of 1110
  • 2026-10-09
  • 14:43:59
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

हेर्नुहोस् यस्ता छन् एमाले केन्द्रीय कमिटीका एजेण्डा

काठमाडौं– नेकपा एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेको छ। पार्टी मुख्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले ५ वटा एजेण्डा तय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य, अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गर्ने र छलफल गर्ने तथा विभिन्न कमिटीमा मनोनित गर्नेलगायत रहेका छन्। त्यस्तै बैठकले एमाले निर्वाचन समिक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी एकीकृत प्रतिवेदन पारित गरेको छ। कार्यदल प्रतिवेदनका आधारमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।

News by हेर्नुहोस् यस्ता छन् एमाले केन्द्रीय कमिटीका एजेण्डा :