चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 25 of 1102
  • 2026-10-06
  • 00:41:56
  • सोमबार,आश्विन १९, २०८३

About Author

बाढीले बगाएको ठाउँमा फेरि सडक नबनाउने सरकारको निर्णय

काठमाडौँ– सरकारले रसुवागढी बाढीले बगाएको ठाउँमा पुनः सडक नबनाउने निर्णय गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकार यो पक्षमा नरहेको बताएका हुन्। संसद्को पूर्वाधार विकास समितिमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै नदीले खोलेको कारण पहिरो खसेको ठाउँ उठाउनुपर्ने भए पनि अन्य ठाउँमा फेरि सडक नबनाउने बताए। ‘लो कटिङका कारण खसेको ठाउँमा उठाउनुपर्छ । तर, बाढीले बढाएको ठाउँमा फेरि बनाउने पक्षमा छैनौँ। हामी विल्ड ब्याक बेटर भन्ने पक्षमा छैनौँ,’ उनले भने।

News by बाढीले बगाएको ठाउँमा फेरि सडक नबनाउने सरकारको निर्णय :