चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 464 of 1159
  • 2026-11-25
  • 11:53:07
  • बुधबार,मंसिर १०, २०८३

About Author

सञ्चार मन्त्री खरेलले दिए पदबाट राजीनामा

काठमाडौँ–सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्। उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन्। उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउँदै छ।

News by सञ्चार मन्त्री खरेलले दिए पदबाट राजीनामा :