Chaitanyakhabar
काठमाडौँ– नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएका छन्।
उनको टिकट सोमबार टुंगो लागेको एमाले स्रोतलेले जानकारी दिएको छ। नेता पोखरेलले सबैसँगको सल्लाहमा आफू उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताए।
शुद्ध विचार र श्रेष्ठ आचरणको जीवनदर्शन
‘हाम्रो ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ’ : प्रधानमन्त्री शाह
राजेन्द्र लिङदेनले भने: ‘बालेनले राजा ल्याउँछ भनेर जनताले भोट दिएका छन्’
रास्वपाले गर्यो २२ सदस्यीय महाधिवेशन निर्वाचन समिति गठन
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव जीवन चेतनाको विकास, चरित्रको निर्माण र जीवनका उच्चतम मूल्यहरूको खोजको निरन्तर साधना हो। मानिसलाई अन्य प्राणीभन्दा विशिष्ट बनाउने तत्व उसको शारीरिक शक्ति होइन, उसको विचारशक्ति र नैतिक चेतना हो। यही विचारले उसको व्यक्तित्व निर्माण गर्छ र यही आचरणले उसको वास्तविक परिचय दिन्छ। त्यसैले शुद्ध विचार र श्रेष्ठ आचरण मानव…
काठमाडौँ– प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले सरकार सञ्चालन र कार्यशैलीमाथि उठ्ने गरेका प्रश्नहरूको मौलिक शैलीमा जवाफ दिएका छन्। आज (आइतबार) चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै शाहले आफ्नो उद्देश्य र गन्तव्य प्रस्ट रहेको भन्दै गन्तव्यमा पुगेपछि मात्रै विश्राम लिने स्पष्ट पारे। आफू नेतृत्वको…
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राजा ल्याउँछ भनेर जनताले भोट दिएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा सुरु भएको प्रथम अधिवेशन उद्घाटन समारोहमा लिङ्देनले जनताको चाहना सम्बोधन गर्न सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरे। ‘प्रधानमन्त्रीजीलाई थाहा छ, सभापतिलाई थाहा छ,…
काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकको परिवर्तन, मुलुकमा रहेका विकृति र विसंगतिको अन्त्यका लागि रास्वपा सँग सहकार्य गरेर अघि बढ्ने बताएका हुन्। उनले करिब दुई तिहाइको रास्वपाको सरकारले संविधानमा रहेका कमीकमजोरीलाई सच्याए अघि बढ्न…
काठमाडौं– आज असार ७ गते, पार्टीको चौथो वार्षिकोत्सव। हामी केवल एउटा दलको महाधिवेशनमा भेला भएका छैनौँ। हामी नेपालको राजनीतिक इतिहासको एउटा नयाँ अध्याय लेख्न भेला भएका छौँ। राष्ट्रिय स्वतन्त्र पार्टी सिंगो राष्ट्रकै संकल्प र आकांक्षालाई न्याय गर्न जन्मिएको पार्टी हो। कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट बनेको पार्टी होइन। एकातिर नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा…
काठमाडौं– रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी लोकतान्त्रिक आवाज बन्न सकेको दाबी गरेका छन्। पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। ‘जब इमानदार मान्छेले राजनीति असल मान्छेका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, लोकतन्त्रले आशा देखाउन छाड्यो, सत्ता केवल लालचको व्यवस्थापन देखिन थाल्यो,’ उनले भने, ‘जब नागरिक र राज्यबीचको…